प्रदेश विशेष
-
कर्णालीको खाद्य स्वच्छता समुन्नत हुनुपर्छ
कर्णाली, २७ असोजः मानव स्वास्थ्य र समुन्नत राष्ट्र निर्माणका लागि खाद्य स्वच्छता अपरिहार्य शर्त हुनुपर्नेमा जोड दिइएको छ...
-
सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट
कञ्चनपुर, २५ असोजः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि रहेको बताउनुभएको छ...
-
बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन
कर्णाली, २६ असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको बेरुजु घटाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री...
-
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
भक्तपुर, २५ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने...
-
सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल
सुदूरपश्चिम, २५ असोजः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेशसभामा टेबल गरिएको छ ।...
-
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण
कर्णाली, २५ असोजः कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । यही असोज २३...
-
सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत
सुदूरपश्चिम, २५ असोज : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
-
बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
भक्तपुर, २५ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा डो¥याउन आफू प्रतिबद्ध रहेको...
-
कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
विराटनगर, २४ असोज : कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ...
-
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त
कर्णाली, २३ असोजः कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा जुम्लाका डा.भीमबहादुर खत्री नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश...
-
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त
सुदूरपश्चिम, २३ असोजः सुदुरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरन्जन बिष्टलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री...
-
गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता
काठमाडौँ, २३ असोज : गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित...
-
कोशी प्रदेशसभा बैठक
विराटनगर, २३ असोजः कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रवितवेदन’ पेस...
-
जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
जनकपुरधाम, २३ असोजः लामो दूरीमा यात्रा गर्ने यात्री र चालकलाई थकाइ मार्न जनकपुरधाम र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ...
-
कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने
कर्णाली, २३ असोजः कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ । प्रदेश...
-
गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित
गण्डकी, २२ असोजः बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा दुई...
-
कोशी प्रदेशसभाः आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने
विराटनगर, २२ असोजः कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको...
-
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगन
सुदूरपश्चिम, २२ असोजः सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने गरी आज...
-
कास्कीका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना
कास्की, २२ असोजः जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नजिकिँदो दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी जिल्लाका विभिन्न सात...
-
जुम्लामा आज सार्वजनिक बिदा
जुम्ला, २२ असोजः कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन...

