समाचार
-
ताप्लेजुङ मासु तथा माछा पसलमा अनुगमन
ताप्लेजुङ, २६ असोजः चाडपर्व सुरु भएसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका मासु तथा माछा पसलमा अनुगमन गरिएको छ । ...
-
हराएका ५० दुईपाङ्ग्रे सवारीसाधन फेला पारी धनीलाई हस्तान्तरण
काठमाडौँ, २६ असोजः काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी...
-
झापामा दुई भारतीय कार र अटोसहित अवैध सामान बरामद
झापा, २६ असोजः सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानबाट दुई भारतीय कार र एक अटोसहित लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद...
-
अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू
भक्तपुर, २६ असोजः अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक...
-
पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यकः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, २६ असोजः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि सुरक्षित र...
-
अवरूद्ध गलकोट–ताराखोला सडक सञ्चालन
बागलुङ, २७ असोजः बाढीले अवरूद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य...
-
चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता
नारायणगढ (चितवन), २७ असोजः सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई...
-
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाडौँ, २६ असोजः प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ,...
-
चार मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न
काठमाडौँ, २६ असोजः सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले विभिन्न चार मुलुकका लागि राजदूत पदमा नियुक्तिका लागि...
-
बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति
दमौली (तनहुँ), २६ असोजः यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकामा खानेपानी तथा...
-
जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध
सप्तरी, २६ असोजः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराज क्षेत्रका जीर्ण सडक तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न र...
-
दश किलो गाँजासहित एक जना पक्राउ
भक्तपुर, २६ असोजः सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...
-
चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने
काठमाडौँ, २६ असोजः सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न रु ६७...
-
काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता
बनेपा (काभ्रेपलाञ्चोक), २६ असोजः सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले जिल्ला प्रशासन...
-
दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु
दाङ, २६ असोजः टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ कुइरेपानीमा रा१ख २५११...
-
संविधानसभा सदस्य पौडेलको निधन
काठमाडौँ, २६ असोजः संविधानसभा सदस्य विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ । उहाँको स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर...
-
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
बर्दिया, २६ असोजः यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ । गत बिहीबार चितुवाको...
-
कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड
पोखरा, २६ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने...
-
बालबालिकाको चित्रकलामार्फत विश्वशान्तिको सन्देश
ललितपुर, २६ असोजः इटालीको परराष्ट्र मन्त्रालयको आयोजना तथा ‘कलर्स फर पिस नेपाल’ को सहकार्यमा पाटन सङ्ग्रहालयको भण्डारखाल...
-
चाडपर्व सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीको आग्रह
बाजुरा, २६ असोजः जिल्ला प्रहरी कार्यालय बाजुराले बडादसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सभ्य र मर्यादित रूपमा मनाउन...

