फोटो न्यूज
-
कुहिरोको घुम्टोभित्र लुकेको ग्रामीण बस्तीहरु
गुल्मीको गुल्मीदरबार गाउॅपालिका-४ स्थित बिरबासबाट सोमबार बिहान देखिएको कुहिरोको घुम्टो भित्र लुकेको गुल्मी तथा पाल्पा आसपासको...
-
बूढीगण्डकी नदीमा आएको बाढीले पुर्याएको क्षति
उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले पुर्याएको क्षति...
-
दसैँघरमा जमरा राख्दै
हनुमानढोकास्थित दसैँघरमा घटस्थापनाका दिन पूजा आराधना गरी जमरा राखिँदै। तस्बिर : प्रदीप राज वन्त...
-
सिँगारिएको मैतीदेवी मन्दिर
दशैँ नजिकिएसँगै सिँगारिएको काठमाडौँ महानगरपालिका–३०स्थित मैतीदेवी मन्दिर । मैतीदेवी मन्दिरमा दशैँमा धुमधामका साथ पूजाआरधना...
-
दसैँ मनाउन घर जाँदै नागरिक
दसैँ, तिहार मनाउनका लागि बसबाट घर जान शुक्रबार बिहान काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा आएका सर्वसाधारण नागरिक । तस्बिरः...
-
भिजेको धान निकाल्दै किसान
बुधबार बिहान परेको वर्षाले घोडाघोडी नगरपालिका–१० घुम्नीभाकलस्थित डुबानमा परेको खेतबाट भिजेको धान निकाल्दै किसान । खेतमा काटेर...
-
रसुवा र नुवाकोट गाउँको दृश्य
रसुवाको उत्तरगया गाउँपालिका वडा नं ४ लहरेपौवाबाट देखिएको वारी रसुवा र पारी नुवाकोट जिल्लाको गाउँहरुको दृश्य । तस्बिरः चन्द्रकला...
-
बेनी-जोमसोम सडक अवरुद्ध भएपछि पार्किङमा राखिएका कन्टेनर
मुस्ताङको जोमसोम बसपार्कमा राखिएका मालवस्तु ‘कन्टेनर’ । बेनी-जोमसोम सडक अवरुद्ध हुँदा रोकिएका कन्टेनरहरु एक साता भन्दा बढी...
-
दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
दसैँ, तिहार पर्व नजिकिँएसँगै बिक्रीका लागि पोखरा, काठमाडौँलगायत विभिन्न सहरहरुमा पुर्याउन डोल्पा, मुगु र उपल्लो मुस्ताङबाट...
-
कालीगण्डकीको बाढीले सडक कटान गरेपछि जोखिम मोलेर यात्रा गर्दै
कालीगण्डकी नदीमा असोज दोस्रो साता आएको बाढीले कटान गरेर बगाएको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका-२...
-
स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै स्फेरिकल भ्यूमा काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान।...
-
कटान र पहिरोको जोखिममा बेनी बजार
कालीगण्डकी नदीको कटान र खोरियाको पाखोबाट खस्न थालेको पहिरोको जोखिममा परेको म्याग्दीको सदरमुकाम बेनीको न्युरोड क्षेत्र । यही असोज...
-
बिक्रीका लागि राखिएका लट्टाइँ
बढादशैं नजिकिएसँगै ललितपुरको ग्वार्कोमा बिक्रीका लागि राखिएका लट्टाइँ । तस्बिर : घनश्याम...
-
काङ्ग्रेस महाधिवेशनको ड्रोन दृश्य
नेपाली काङ्ग्रेसको आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको महाधिवेशन स्थलको ड्रोनबाट लिइएको दृश्य । तस्बिर : गोपाल...
-
अस्थायी ट्र्याक खोलिँदै
रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा डोजरकाे सहयाेगमा अस्थायी ट्र्याक खोलिँदै । तस्बिर : चन्द्रकला क्षेत्री /...
-
कृषि पार्कमा आन्तरिक पर्यटक
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा डिभाइन एग्रो फर्मले सञ्चालनमा ल्याएको कृषि तथा मनोरञ्जन पार्कमा घुमफिर तथा...
-
सडक छेउछाउका रुखहरु काटछाट
सिहदरबारभित्रका सडक छेउछाउका रुखहरु काटछाट गरिदै । तस्बिरः टुका माया भण्डारी/न्युज...
-
बर्तालु महिला स्नान गर्दै
जितिया पर्वको अवसरमा शुक्रबार जनकपुरधामको गङ्गासागर पोखरीमा बर्तालु महिला स्नान गर्दै। तस्बिरः चन्दन...
-
थुनिएरको मर्स्याङ्दी नदीको तालको छालले घर भत्काउन थालेपछि सुरक्षितस्थलमा सामान ओसारिँदै
अविरल वर्षापछि असोज ११ गते लमजुङ हिमालको बेसक्याम्पबाट घट्टेखोलामा आएको चट्टानसहित लेदो बाढीले मर्स्याङ्दी नदी थुनिएर बनेको...
-
पर्यटकीय घलेगाउँ
लमजुङको क्व्होलासोथर गाउँपालिका–३ स्थित पर्यटकीय घलेगाउँ। लमजुङकै पहिलो होमस्टे गाउँका रूपमा परिचित घलेगाउँमा विसं २०५७ मा १२...

