Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २५ आइतबार |

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैंमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्। विगतका वर्षहरूमा दशैंको अवसरमा निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिँदै आएका पूर्वराजाले यस वर्ष भने उक्त कार्यक्रम नगर्ने भएका हुन्।

पूर्वराजाको यस निर्णयसँगै दशैंमा टीका थाप्न निर्मल निवास पुग्ने सर्वसाधारणले यस वर्ष उनीबाट टीका तथा जमरा ग्रहण गर्न पाउने छैनन्। यद्यपि, यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने निर्णय गर्नुको कारणबारे थप विवरण सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan