Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पिकअप भ्यान’को ठक्करबाट  बालकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |

बागलुङ, ३० असोजः ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार  गम्भीर घाइते बालकलाई बुर्तिबाङ प्रादेशिक अस्पताल पु¥याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यो घटना आज अपराह्नको हो ।  पिकअप र त्यसका चालक हिमाल विकलाई नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan