Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अलि अली चल्यो हावा बनै "मा बोलको म्युजिक भिडियो रिलिज

न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार ७ बुधबार | २६५४ पटक हेरिएको

गायक इलाज प्रसाईं र गायिकाअनिशा तामाङको स्वरमा सजिएको "अलि अली चल्यो हावा बनै "मा बोलको म्युजिक भिडियो भर्खरै रिलिज भएको छ।

भावना थापा सेवाचार्यले रचना गरेको उक्त गितमा बाल कृष्ण सेवाचार्यले संगित भरेका छन् । उक्त म्युजिक भिडियोमा धुर्व र बुनुको अभिनय देख्न पाइन्छ। यस गीतले चर्चा पाउनेमा निर्देशक म्याङ लामा ढुक्क छन। अशोक रंजीतको छायाँकन रहेको बनै लाई हिर्दोशले सम्पादन गरेका हुन भने म्याङ लामाले निर्देशन गरेका हुन।
हेर्नुहोस भिडियो :

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan