Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मानन्धर को नया Mix Mashup गीत सार्बजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत १६ शुक्रबार | ३२४६ पटक हेरिएको

सचिन्द्र श्रेष्ठ,     

गायक जोहेब मानन्धर को नया गीत भिडियो सार्बजनिक भएको छ, जून गीत लाई mega Mix love Mashup नाम दिएको छ।सम्भवत नेपाली संगीतमा गरिएको पहिलो प्रयास को रुपमा लिन सकिन्छ ।एउटै गायक को नया एबं पुरानो थुप्रै गीत लाई Mashup गरिएको नेपालको पहिलो पटक हुनु पर्दछ । यस गीत लाई तयार पार्ने श्रेय Dj Aan लाई जान्छ जसले सम्पूर्ण गीत को arrangement देखि लिएर सबै सम्पादन उनैको रहेको छ ।
  केहि समय अगाडि जोहेब को चर्चित गीत ' म यस्तो गीत गाउछु ' लाई remix vesion मा Dj An र DJ Faray ले गरेका थिए ,जसलाई धेरै दर्शक ले मन पराई सक्नु भएको थियो।
  जोहेब को चर्चित गीतहरु सेलिना, तिमी बिना, चादनी रातमा,लालुपाते, तिम्रो मेरो सम्बन्ध, के भो आज भोली जस्ता गीत हरु समेटीएको छ ।
हरेक पल्ट संगीत मा नया पन गर्न रुचाउने गायक जोहेब को यो भन्दा अगाडि 'तिम्रै चर्चा'बोल को गीत गजल शैलीमा गाएका थिए । यस पटक बिल्कुलै फरक नया सम्बाद यो गीत मा समाबेश गरेका छन ।जसलाई भिडियो मेकर अनिल कटुवाल ले राम्रो भिडियो तयार परेका छन ।
स्मरण रहोस जोहेबका पुराना थुप्रै चर्चित एल्बम समझना को चौतारी मा, क्याट शाइन २,३,रिभाईब, इंड लेस जर्नी निकाली सकेका मानन्धर   बिगत २२ बर्ष देखि सांगीतिक क्षेत्र मा लागेका छन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan