Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

के हो करीष्माको सुन्दरताको राज ? बलिउडमा किन जमीनन करीष्मा ?

न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ ३ आइतबार | २२२५ पटक हेरिएको

नायिका करीष्मा मानन्धर जति उनको अभिनयको चर्चा हुने गर्दछ त्यो भन्दा धेरै चर्चा उनको सौन्दर्यको पनि हुने गर्दछ । न्युज ट्वान्टीफोर टेलिभिजनको दैनिक प्रस्तुती ६ प्रस्नको अन्तरबार्ताको क्रममा उनले सौन्दर्यको राजको बारेमा स्पष्ट पार्दै सौन्दर्य बडाउने कुनै बिशेष कार्य नगरे पनि खान पिनमा हल्का ध्यान र जिबनमा खुसि रहने प्रयास गर्ने गरेको बताइन ।

सन्तान फिल्म बाट अभिनय यात्रा आरम्भ गरेकी करीष्माले दंगाफसाद फिल्म मार्फत बलिउड फिल्म इन्डष्ट्रीमा पनि भाग्य परीक्षाको लागि प्रयास गरीन करीब संगै फिल्मी करीयर शुरु गरेकी मनिशा कोइराला बलिउडमा जम्न सफल भए पनि करीष्मा चाही आफ्नै देश फर्र्र्कीइन ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan