Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Helped to helpless old man @Chaubas Kavre

न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ १२ मंगलबार | ३२८४ पटक हेरिएको

काठमाण्डौं । नेशनल भिजन मिडिया गु्रपद्धारा सञ्चालित न्यूज अभियान डट कमले प्रशारण गरेको भिडीयो रिर्पोट हेरेर लेखनाथ नगरपालिका–१७ कांस्की निवासी हाल जापानमा रहनु भएका बल बहादुर नेपालीबाट आप्mनो बाजे स्व. विर बहादुर नेपालीे, बज्यै स्व. विवा नेपालीको आत्मा शान्तिको लागि भन्दै सहयोग गर्नु भएको छ ।

त्यसै गरि सिन्धुपाल्चोक घर भई हाल साउदी अरेवियामा रहनु भएको दोन्सार बहादुर श्रेष्ठबाट प्राप्त रकम बाट चामल, तेल, चिनी, व्याल्ङ्केट, कपी, डट्पेन, ज्याकेट, दाल, नून, थर्माकोट सेट एक समारोहको बिच नेशनल भिजन मिडिया गु्रपको कार्यलयमा राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुङ्गानाबाट ब्राइट नेपालका अध्यक्ष पुनम देवलाई काभ्रेपलाञ्चोक चौबास गा.वि.स.को कोड्का निवासी वृद्ध झलक बहादुर पहरी र नातीको लागी सहयोग स्वरुप हस्तान्तरण गर्नेगरी हस्तान्तरण गरियो ।


स्मरण रहोस ब्राईट नेपालले उक्त स्थानमा पटक पटक भूकम्प पिडितहरुलाई राहत तथा स्वास्थ्य शिविर सञ्चालन गरि सकेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan