Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्विटजरल्याण्डको सुन्दर वालनसेमा नेपाली अन्तरवार्ता: महिला बिषयमा कडकिईन डा. खडका

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १८ बिहीबार | २४४१ पटक हेरिएको

गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले मार्च १३, २०१६ मा आयोजना गरेको अन्तराष्ट्रिय महिला दिवसमा प्रा. डा. मीना सिङ खडका बिशेष अतिथि र एक वक्ताका हैसियतमा सहभागी भईन्।

उनको प्रस्तुतिले कार्यक्रमका सहभागीहरुमा महिला हकहितमा काम गर्न उमंग र जोस जागृत गरेको थियो। स्पष्ट वक्ताका रुपमा नाम कमाएकी प्रा. डा. मीना सिङ खडकासंग स्विटजरल्याण्डबासी युवा समाजसेवी गुणराज शर्माद्वारा नेपाली महिलाका चासोका बिषयमा वालनसे (वालन ताल) को किनारमा अवस्थित आवासमा लिईएको भिडियो अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan