Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जस्लाइ यो दुनियाले भगवान ठान्छ तर उहि दानव छ; कसरी हेर्नुस भिडियोमा...

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार १ बुधबार | ३२०५ पटक हेरिएको

एक यस्तो मान्छे जो यो सन्सारको नजरमा दानी र बिस्वासी छ ।दुनियाले उस्लाइ भगवान मान्छन तर उ यस्तो पापी छ कि पाप आफु गर्दैन ।सोझा साझी केटि हरुलाइ आफ्नो जालमा पारेर अपराध गराउछ।

बाल बालिकाको अपहरण गर्ने र उनि हरुको रिहाइको बदलमा उनिहरु बाटै अपराध गराउछ। यस्तो अपराधी अपराध गराउछ अनि आफु समातिनु अगाडी नै देश छोडेर फरार हुन्छ ।

यहि कथाको सेरोफेरोमा सर्ट मुवि पापी मनको कथा घुमेकोछ। मुख्री खलनायकको भुमिकामा युबराज खत्री देखिएकाछ्न। साउथ मुवि स्टाइलमा यो मुविको छायांकन गरिएको छ। एन एच मिडिया ग्रुपको प्रस्तुती रहेको पापी मनमा शंकर अधिकारी घायलको लेखन।निर्देशन , रामेस्वर हुमागाइको छायांकन युबराज खत्री को सम्पादान ।

युबराज खत्री ,उषा बस्नेत, र बालकलाकार युना खत्री को अभिनय रहेको सर्ट मुवि पापी मनलाइ एन एच एस मिडियाले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan