मृगौलाको उपचाररत कलाकार प्रदीप थुलङ्गको सहयोगार्थ ट्युबलाईट नृत्य (with video)
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार ४ शनिबार | २०१० पटक हेरिएको
राजधानीमा मृगौला पीडित जनजाती कलाकार प्रदीप थुलङ्गका उपचारका लागि सहयोगार्थ आयोजित कार्यक्रमा कलाकार पासाङ्ग टि शेर्पाले नाङ्गै ट्युबलाईटले आँफैलाई हिर्काएर आँफै घाईतेहुनेगरि नृत्य पस्तुत गरेका छन।
चलचित्रमा कला निर्देशकको रुपमा कार्यरत शेर्पाले उक्त गीतमा आफैँले नृत्य निर्देशन गरका हुन् ।
मृगौलाको उपचाररत कलाकार प्रदीप थुलङ्गको अहिले पनि त्रिभुवन शिक्षण अस्पतालमा उपचार भईरहेको छ।

