Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साझा भिजनमा गीतकार - शंकर अधिकारि 'घायल'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार ५ आइतबार | २७११ पटक हेरिएको

नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।

आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो कार्यक्रम “साझा भिजन” ।

यस कार्यक्रम मार्फत राजनीतिक परिवेश बाहेकका कुनै पनि बिधाका व्यक्ति संग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर समाजमा गरेका परिबर्तन र आफ्नो लगाबलाइ केन्द्रित गर्दै “साझा भिजन” मार्फत आफ्नो विचार राख्न सकिने छ ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामिलाइ सिधै यो इलेम newsabhiyan.com@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।

यस हप्ताको “साझा भिजन” कार्यक्रममा हामीले निम्त्याएका छौ, बिगत लामो समय देखि गीत संगीत क्षेत्रमा जीवन यापन गर्दै आउनु भएका अझ भन्नै पर्छ  सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला बोलको  बहु चर्चित गीतका गीतकार शंकर अधिकारि "घायल" लाई ।

आउनुहोस अब बाकि शब्दहरु हाम्रा सहकर्मी सागर श्रेष्ठ र अतिथि सगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan