Friday 16th of October | २०८३ असोज ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुनचाँदीको मूल्य बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार | रासस

 काठमाडौँ, ३० असोजः स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७०० र चाँदीको मूल्य रु ११५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार १५० कायम भएको छ । 

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३५ कायम भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan