Tuesday 13th of October | २०८३ असोज २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नित्याशिवाको आवाज अनि मिलन बिस्टको यथार्थ घटनामा आधारित आधुनिक गीत

न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ १० सोमबार | २७४८ पटक हेरिएको

एन एच एस म्युजिक को प्रस्तुती रहेको एक सत्य घटना मा आधारित मिलन बिस्टको जेनुन लभ एल्बम को एक गित रिलिज गरिएकोछ। मिलन बिस्टको गीत, राजेस श्रेष्ठ को संगीत अनि नित्याशिवा र बिरेन्द्र सिहको आवाज मा अडियो रिलिज गरिएकोछ। शंकर अधिकारी घायलको निर्देशनमा यो गितको भिडियो छिट्टै बजारमा आउने तयारीमा रहेकोछ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan