कबी राज निरौलाको नयाँ गीतको प्रोमो रिलिज
न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ २४ सोमबार | ३५८७ पटक हेरिएको
कबी राज निरौलाको नयाँ गीतको प्रोमो रिलिज भएको छ। धेरै गीतहरुमा काम गरेका कबिराज को यो नयाँ गीतले उनलाई फेरी चर्चाको सिखरमा ल्याएको छ। उनको नयाँ गीत “मायाको मिठो तिर्सना” youtube मार्फत रिलिज गरिने छ ।

